Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 02:32:07
माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने
Capital Market

माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने

काठमाण्डौ । माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल २४ लाख २२ हजार ४५ कित्ता सेयरको लकइन अवधि वैशाख १८ गते सकिने भएको हो ।  

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट पायो अनुमति
Capital Market

माईखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट पायो अनुमति

काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा  हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.