मंगलवार, कार्तिक ३,२०८३ 01:26:35
  • मंगलवार, कार्तिक ३,२०८३ 01:26:35
Global IME Bank Limited

माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने

Bizshala
माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने
New Office

काठमाण्डौ । माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल २४ लाख २२ हजार ४५ कित्ता सेयरको लकइन अवधि वैशाख १८ गते सकिने भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जसमा संस्थापक सेयर संख्या २० लाख कित्ता, स्थानीयहरुको सेयर संख्या ३ लाख ९२ हजार १५७ कित्ता र कर्मचारीहरुको सेयर संख्या ३० हजार ५८८ कित्ता रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संस्थापक सेयरधनीहरुमध्ये संचालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा पदवहालीका कर्मचारीहरुको हकमा सो कम्पनीमा हुँदाको बखत वा पदबाट हटेपश्चात एक वर्ष अवधिसम्म सेयर खरिदबिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.