मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले यात्राको तयारीमा रहेका तथा पदयात्रामा रहेका सबै पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको हो।प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो। बाढीका...

