विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका आयुब बुआद्दी म्यानचेस्टर सिटीमा अनुबन्धनको नजिक
काठमाण्डौ । मोरक्कोका युवा मिडफिल्डर आयुब बुआद्दी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। फ्रेन्च क्लब लिलबाट खेलिरहेका बुआद्दीले यसै समर ट्रान्सफर विन्डोमा सिटीसँग औपचारिक सम्झौता गर्ने तयारी गरेका छन्।प्रसिद्ध ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार बुआद्दीले म्यानचेस्टर सिटीमा मेडिकल परीक्षणसमेत...

