अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनामाथि बैंकर मनोज ज्ञवालीको विश्लेषण: 'सेयर बजार माथि जानसक्छ'
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ ले बजारमा ठूलो संस्थागत पूँजी भित्र्याउँदै तरलता, स्थायित्व र लगानीकर्ताको मनोबल बढाउन सक्ने बताएका छन्।अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनाका प्रमुख व्यवस्था र तिनले पार्न सक्ने प्रभावको विश्लेषण गर्दै ज्ञवालीले...

