सोमबार, असार २,२०८२ 03:10:33
  • सोमबार, असार २,२०८२ 03:10:33
Global IME Bank Limited

नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

Hyundai Nepal
नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंकको वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ उप–प्रमुख कार्यकारीमा बढ्वा गर्ने निर्णय गरेको हो ।  

यसअघि उनी बैंकको उप–प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । आईकाईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।  

नबिल बैंक आउनु अघि ज्ञवाली ज्योति विकास बैंकको सीईओ थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.