मधेसमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा, कृषि क्षेत्रमै ५९ अर्बभन्दा बढी कर्जा प्रवाह
काठमाण्डौ । मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले झन्डै ९ अर्ब रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेका छन्।नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार समीक्षा वर्षमा मधेसमा ८ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको हो।प्रदेशका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा बढी १ अर्ब २ करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत कर्जा प्रवाह...

