मेन्छियाम हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाण्डौ । मेन्छियाम हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय...

