मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ
काठमाण्डौ । सिजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ । नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएका यी कार नेपालमा लञ्च हुन लागेको हो । चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएको र यसले चालकलाई प्रिमियम...