शुक्रबार, असार १२,२०८३ 03:31:26
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:31:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश

Laxmi Sunrise Bank Limited
फर्मुला वानको ७ पटकका विश्व च्यापियन मर्सिडीज त्यागेर फरारीमा प्रवेश

काठमाण्डौ । फर्मुला वानको ७ पटकका विश्व च्यापियन लईस ह्यामिल्टनले मर्सिडीजलाई त्यागेर फरारीमा प्रवेश गरेका छन् । ह्यामिल्टनले सन् २०२५ को सिजनका लागि फरारीलाई रोजेका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

स्काई स्पोर्ट र बिबिसी स्पोर्टले ह्यामिल्टनको यससम्बन्धि आधिकारीक घोषणा बिहिबारसम्म आउने बताएका छन् ।  

आगामी फेब्रुअरी २९ बाट बहराइनमा सुरु हुन लागेको फर्मुलावानको सिजन अघि ह्यामिल्टनको यस्तो निर्णय बाहिरिएको हो । मोटरस्पोर्टको इतिहासमा सबैभन्दा सफल टीम फरारीमा प्रवेश गरेसँगै मर्सिडिजसँ ह्यामिल्टनको सुखद सम्झौताको अन्त्य भएको छ ।  

उनले मर्सिडिजसँग सन् २०१३ मा सम्झौता गरेका  थिए । उनले सन् २०१४ देखि २०२० सम्म मर्सिडिजको टीममा रहेर ६ पटक विश्व मोटर उपाधि जितेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.