फेरारीको पहिलो विद्युतीय कार किर्तिमानी मूल्यमा लिलामी, नयाँ कारको अक्सनमा बन्यो रेकर्ड
काठमाण्डौ । इटालियन लक्जरी कार निर्माता फेरारीको पहिलो पूर्ण विद्युतीय कार ‘लुचे’ को विशेष संस्करण ४ करोड अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको क्यालिफोर्नियामा आयोजित आरएम सोथबीको परोपकारी लिलामीमा बिक्री भएको यो कार लिलामीबाट बिक्री भएको नयाँ कारमध्ये सबैभन्दा महँगो बनेको छ।लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूमा खर्च गरिने...

