शनिबार, जेष्ठ २,२०८३ 04:22:45
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:22:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ

Laxmi Sunrise Bank Limited
मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ
Shivam Cement

काठमाण्डौ । सिजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ । नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएका यी कार नेपालमा लञ्च हुन लागेको हो । 

चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएको र यसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिने कम्पनीले दाबी गरेको छ ।  

Bizshala
New Office
CG Motors

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, यो ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार युरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

Garima Development Bank
Shivam Cement
IME remit

 

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र ३ अब छिटै नेपालमा प्रक्षेपण हुन लागेको सीजी मोटर्सले जनाएको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.