सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप Riddara ECON 4x4 सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । सीजी मोटर्स, Geely Holding Group अन्तर्गतको Riddara ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ Riddara RD6 ECON 4x4 इलेक्ट्रिक पिक अप सार्वजनिक गरेको छ।यस गाडीको प्रारम्भिक मूल्य रु. ७१,९९,००० निर्धारण गरिएको छ।“Pure Electric, Pure Capability” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ, जसले इभी सेग्मेन्टमा...

