शनिबार, बैशाख १२,२०८३ 10:09:08
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 10:09:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडामा सिजीले भित्र्याएका विभिन्न ब्राण्डका ८२८ युनिट गाडी बुक

Bizshala
नाडामा सिजीले भित्र्याएका विभिन्न ब्राण्डका ८२८ युनिट गाडी बुक
Shivam Cement

काठमाण्डौ । नाडा अटो शो २०२४ मा सबैभन्दा धेरै स्टल राखेको सिजी मोटर्सले विभिन्न ब्राण्डका ८२८ युनिट गाडीको बुकिंग लिने सफलता प्राप्त गरेको छ ।  

सिजी मोटर्सले नेपाल भित्र्याएका विभिन्न चाइनिज ब्राण्डका भेहिकलका ८२८ युनिटको बुकिंग आएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सबैभन्दा बढी नेटाको इभीहरु बुक भएका छन् । नेटा एक्स ११५ वटा र नेटा भी ८६ वटा बुक भएको कम्पनीले जनाएको छ ।  

यस्तै अवतार २२ वटा, XPENG ५७ वटा, AION Y ७० वटा, RIDDARA ४३ वटा, KYC २५५ वटा तथा KINGLONG १८० वटा बुक भएको छ । 

KYC  र KINGLONG कमर्सियल भेहिकलतर्फका इभी ब्राण्ड हुन् । RIDDARA चाहिँ इभी पिकअप हो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.