मंगलवार, जेष्ठ ५,२०८३ 04:40:12
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:40:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिजी मोटर्सले जेठ ६ देखि ‘Hero Upgrade Jatra’ आयोजना गर्ने

Laxmi Sunrise Bank Limited
सिजी मोटर्सले जेठ ६ देखि  ‘Hero Upgrade Jatra’ आयोजना गर्ने
Shivam Cement

काठमाण्डौ । नेपालमा Hero को आधिकारिक वितरकCG Motors ले जेठ ६ देखि ११, २०८३सम्म काठमाण्डौको Bhrikuti Mandap मा “Hero Upgrade Jatra” आयोजना गर्ने भएको छ। यस अभियानमार्फत ग्राहकहरूले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक Hero मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन्।

जात्रा अन्तर्गत ग्राहकहरूले अधिकतम रु. १ लाखसम्मको नगद लाभ, दरो Valuation - २५ भन्दा बढी मूल्याङ्कनकर्तामार्फत सवारी मूल्याङ्कन सुविधा, एक्सचेन्ज सेवा, सहज फाइनान्स सुविधा – नागरिकताको भरमा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन्।साथै, ग्राहकहरूले Hero का आधुनिक OBD-II, BS-VI तथा FI प्रविधियुक्त सवारीहरूको अनुभव लिन पनि पाउनेछन्।

Bizshala
New Office
CG Motors

६ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइनेछन्।

कार्यक्रम विवरण:
स्थान: Bhrikuti Mandap, काठमाडौं
मिति: जेठ ६–११, २०८३
आयोजक: CG Motors – नेपालका लागि Hero कोआधिकारिक वितरक

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.