मेरो सेयर लिने सक्रिय लगानीकर्ताको संख्या ४० लाख नजिक
काठमाण्डौ। पूँजी बजारमा सेयर लगानीकर्ताहरुको संख्या निरन्तर वृद्धि भईरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म मेरो सेयर लिने सक्रिय लगानीकर्ताहरुको संख्या ३९ लाख ८२ हजार ३४० पुगको छ ।
TRENDING
काठमाण्डौ। पूँजी बजारमा सेयर लगानीकर्ताहरुको संख्या निरन्तर वृद्धि भईरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म मेरो सेयर लिने सक्रिय लगानीकर्ताहरुको संख्या ३९ लाख ८२ हजार ३४० पुगको छ ।
काठमाण्डौ । पछिल्लापटक पूँजीबजार सुस्ताउँँदा ठूलो संख्यामा लगानीकर्ता पलायन भएका छन् । हरेक बुलमा सेयर बजारमा रौनक छाउँदा विद्यार्थी, व्यवसायीदेखि गृहिणीसम्मको उपस्थिति बजारमा उल्लेखनीय रुपमा देख्न पाइन्छ । तर बजार सुस्ताउँदा भने यस्तो संख्या क्रमशः घट्ने गर्छ । हाल सीडीएससीको डिम्याट र 'मेरो सेयर'को संख्याको फरक नियाल्दा पूँजी बजारबाट लगानीकर्ता पलायन भएको...
काठमाण्डौ । हाल सीडीएससी अर्थात सेन्ट्रल डिपोजटरी सर्भिस एण्ड क्लियरिङ सिस्टममा १८ लाख ४० हजार मेरो सेयर खाता निष्क्रिय रहेका छन् । सीडीएससीमा दर्ता भएका करिब ५४ लाख ९१ हजार मेरो सेयर खाताहरुमध्ये ३६ लाख ५० हजार ५७५ खाता मात्रै सक्रिय रहेका छन् । यस हिसाबले १८ लाख ४० हजार खाता निष्क्रिय रहेको देखिन्छ । सीडीएससीका प्रवक्ता सुरेस न्यौपानेले दिएको जानकारी अनुसार यसरी...
काठमाण्डौं । सेयर लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागेसँगै आफ्नो डिम्याट खाता र मेरो सेयर नविकरण गर्नु पर्ने हुन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयर लगानीकर्ताहरुले अघिल्लोपटक नविकरण गरेको एक वर्षमा गर्नु पर्ने हुन्छ । तर डीम्याट खाता भने हरेक आर्थिक वर्ष सकिने वित्तिकै नविकरण गर्नुपर्ने हुन्छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.