निर्जीवन बीमहरुको लघुबीमा व्यवसाय ७३.३०% ले खस्कियो, लघु बीमकको व्यवसाय भने आक्रामक बन्दै
काठमाण्डौ । लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला निर्जीवन बीमकहरुको लघुबीमा व्यवसाय ७३.३० प्रतिशतले घट्न पुगेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये हाल ११ वटा कम्पनीले लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन...