भदौमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी पर्यटक, आगमन १२.१ प्रतिशतले बढ्यो
काठमाण्डौ । नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२६ को सेप्टेम्बरमा कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन््, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशत बढी हो ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए ।यसपालि पनि नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा ठूलो...

