निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको छलफल
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीसँग छलफल सुरु गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्रप्रसाद ढकाल सहभागी छन्।छलफलमा पछिल्लो आर्थिक अवस्था, उद्...

