नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ प्रकरण सर्वोच्च अदालतमा
काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे को पक्राउविरुद्ध सर्वोच्च अदालतमा प्रत्यक्षीकरण (हैबियस कर्पस) को निवेदन दर्ता भएको छ।पाण्डेका तर्फबाट उनकी पत्नी निरु दाहाल पाण्डे ले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै आफ्ना श्रीमानलाई गैरकानूनी रूपमा नियन्त्रणमा लिइएको र कानूनी प्रक्रिया विपरीत पक्राउ गरिएको...

