भोटेकोशी बाढीपछि उद्धारमा राज्यको ‘फुल मोबिलाइजेसन’, ८ हेलिकप्टर परिचालन
काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ। विपद् प्राधिकरणको बैठकले उपलब्ध सबै साधन–स्रोत परिचालन गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको हो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य...

