बजार घट्दा पनि कमाइ गर्ने बाटो खुल्दै, छिट्टै ‘सर्ट सेलिङ’ ल्याउने सेबोन अध्यक्ष भट्टको घोषणा
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार घट्दासमेत लगानीकर्ताले प्रतिफल लिन सक्ने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ।बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सेबोन अध्यक्ष डा. गोपालप्रसाद भट्टले सर्ट सेलिङलाई कार्यान्वयनयोग्य बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्। यो प्रणाली लागू भएपछि लगानीकर्ताले बजार बढ्दा मात्र नभई...

