नेपाल वित्त कम्पनी संघको धितो मूल्यांकनका अभ्यास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मूल्यांकनका अभ्यासहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको पुल्चोक, ललितपुर स्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भुमीविज्ञ डेनिलो आर आन्टानियोले धितो मूल्यांकनका अभ्यासहरुका बारेमा...