बाढीपछि नुवाकोटमा वैकल्पिक लाइनमार्फत बिजुली फर्काइयो
काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत बिजुली उपलब्ध गराउने व्यवस्था मिलाएको छ।बाढीले नियमित प्रसारण संरचनामा क्षति पुर्याएपछि प्राधिकरणले सिन्धुपाल्चोकतर्फको वैकल्पिक लाइन प्रयोग गरी खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र...

