नयाँ नामी बक्स ई२ को बिक्री सुरु, मूल्य कति ?
काठमाण्डौ। नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मार्फत नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। कम्पनीले नयाँ बक्स ई२ लाई दुई भेरियन्टमा नेपाली बजारमा ल्याएको हो।नयाँ नामी बक्स ई२, बक्स ई२ ३३० र बक्स ई२ ४३० गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० को विशेष मूल्य २९ लाख ९९...

