नेपालको आईटी क्षेत्रलाई प्रवर्द्धन गर्ने अध्यादेशलाई NAS-IT ले गर्यो स्वागत
काठमाण्डौ । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ NAS-IT ले नेपालको संघीय संसद् र नेपाल सरकारलाई नेपालको सूचना प्रविधि क्षेत्रका लागि नियमहरू सुधार गर्ने अध्यादेश पारित गरेकोमा आभार व्यक्त गरेको छ। यो निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुने NAS-IT ले जनाएको...