सोमबार, पुष ८,२०८१ 10:19:52
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:19:52
नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
STOCK MARKET

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजना भएको छ । नेप्सेले नेशनल लाइफको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०५.७७ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँ कायम थियो ।  

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
INSURANCE

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.