आईतवार, फाल्गुन ११,२०८१ 02:00:44
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:00:44
रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो
NEWS

रामेछापमा आएको पहिरोमा परी ११ जना बेपत्ता, ४ घर बगायो

काठमाण्डौ । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा भीषण वर्षापश्चात आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । शनिबार राति लेकखर्कमा आएको पहिरोमा परी ११ जना बेपत्ता भएका हुन् ।  यस्तै पहिरोले ४ वटा घर बगाउनुका साथै गाउँ जाने बाटोसमेत क्षतिग्रस्त बनाएको छ । जस कारण उद्धारमा कठिनाई आईरहेको छ । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । यो पुलले वडा नम्बर २ र ३ जोड्ने काम गर्दै...

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी समेत विस्फोट
OTHERS

रुसमा शक्तिशाली भुकम्प, ज्वालामुखी समेत विस्फोट

काठमाण्डौ । रुसमा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्र पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा जमिनभन्दा ५० किलोमिटर भुकम्प गएको हो ।  शक्तिशाली भुकम्पका कारण पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २८० माइल टाढा रहेको सिभेलुच नामक ज्वालामुखी विस्फोट भएको छ । तटीय शहर पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीमा करिब १ लाख ८० हजार मानिसको बसोवास रहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.