अब सबै भुक्तानी प्रणाली सञ्चालक पब्लिकमा जानुपर्ने, बैंकिङ एप अनाधिकारिक भिपिएनमा नचल्ने
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक संस्था पनि अब अनिवार्य रुपमा पब्लिक लिमीटेड कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । नेपाल राष्टबैंकले आज भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संसोधन परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो । 'भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ ।' संसोधित व्यवस्थामा...