एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ । अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...