बुधबार, चैत्र २०,२०८१ 05:56:24
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 11:41:24
प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'
BANKING

प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको प्रभिजनलाई बढाएर लाभांशमा कडाई गरी तिनै संस्थाहरुलाई बचाउने काम भएको तर्क गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को ३८ औं वार्षिक साधारणसभालाई बुधबार काठमाण्डौमा सम्बोधन गर्दै गभर्नर अधिकारीले त्यस्तो तर्क पेश गरेका हुन् । उनले बैंकहरुलाइ नै जोगाउन चालिएको कतिपय कदमको विषयमा अपव्याख्या भएकोमा...

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
BANKING

सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय...

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'
BANKING

बधाई दिन आएका बैंकरलाई अर्थमन्त्रीले भने-'यो सरकार लामो समयसम्म टिक्छ, अर्थतन्त्र चलायमान हुन्छ'

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने दाबी गर्दै राजनीतिक स्थिरता आई अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन् ।  उनलाई बधाई दिन पुगेका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  सो क्रममा उनले जनताबाट...

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’
BANKING

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’

काठमाण्डौ । केही महिना नेपालमा बैंकहरुको ब्याजदरको खूबै चर्चा भयो । ब्याजदर उल्लेख्य नघट्दा कर्जा बिस्तारले गति लिन नसकेको विश्लेषण दैनिकजसो सुनिन्थ्यो । बैंकहरुले कसेर लिने गरेको ब्याजदर नघटेसम्म क्रेडिट ग्रोथ(कर्जाको वृद्धि) नहुने दाबी गर्दै विश्लेषकहरुका लामा–लामा आर्टिकल आए, अन्तर्वार्ता प्रसारण भए । सबैलाई लागेको थियो: क्रेडिट ग्रोथ हुन नसक्नुको प्रमुख कारण नै...

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’
BANKING

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’

काठमाण्डौ । सरकारले आफूहरुलाई सहयोग नगरेकोमा बैंकरहरु असन्तुष्ट देखिएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)कै अधिकारीहरु सरकारको रबैयाप्रति असन्तुष्ट देखिएका हुन् ।  सरकारले कतिपय नीतिहरु निर्माण गर्दा, पूर्व निर्णयहरु परिवर्तन गर्दा आफूहरुसँग छलफल नगरेको, विगतमा गरिएका प्रतिबद्धता थाहै नदिई खारेज गरिएको र...

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
BANKING

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले
BANKING

सीआइबीदेखि गृहका अधिकारीलाई दिनभर बैंकिङ बुझाए सीइओहरुले

काठमाण्डौ । नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)देखि गृहमन्त्रालयका जिम्मेवारी अधिकारीहरुसम्मलाई बैंकिङ बुझाउँदा बुझाउँदै केही वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)को बुधबारको दिन बितेको छ ।  मंगलबार राजधानीको विभिन्न स्थानबाट धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.