बीमाको दायरा घट्दा बीमकहरुको व्यवसाय चाहिँ बढ्यो, कसरी ?
काठमाण्डौ । नेपालको ४३.२७ प्रतिशत जनसंख्या बीमाको दायरामा छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये ४३.२७ प्रतिशत मात्रै बीमाको दायरामा छन् । यसर्थ आधाभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट अझै टाढा छन् । गत आर्थिक वर्षको अन्तिमसम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत अघिल्लो आवको तुलनामा २.५० प्रतिशतले घट्न पुगेको छ । अघिल्लो...