विपद्का बेला निजी क्षेत्रको योगदानलाई सरकारी सम्मान, चेम्बरले गर्यो स्वागत
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले पुर्याएको सहयोगको प्रशंसा गरिएकोप्रति चेम्बरले साधुवाद व्यक्त गरेको छ।बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का बेला महत्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने...

