नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक छ: राष्ट्र बैंक
काठमामण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस्थापनको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको...

