ब्रोइलर कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन
काठमाण्डौ। विभिन्न सामाजिक सञ्जालमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक ‘सञ्जालमा ब्रोइलर कुखुरामा...