बुधबार, भाद्र ३,२०८३ 01:23:38
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:23:38
कमाइमा गरिमाको दमदार छलाङ, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने क्षमता
BANKING

कमाइमा गरिमाको दमदार छलाङ, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने क्षमता

काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा र लाभांश क्षमतामा आकर्षक सुधार गरेको छ। बैंकको खुद नाफा ३५.३४ प्रतिशतले बढेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा झन्डै दोब्बर भएको छ।तर नाफामा आएको वृद्धिको मुख्य आधार बैंकको मूल ब्याज व्यवसायको तीव्र विस्तारभन्दा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट खर्चमा आएको ठूलो गिरावट देखिन्छ। अर्कोतर्फ...

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार
BANKING

जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार

काठमाण्डौ । लघुवित्त संस्थाहरुको खुद मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले ४ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७७.७१ प्रतिशत बढी हो । ७७.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लुघवित्त संस्थाहरुले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।  नेपाल राष्ट्र बैंकले दिएको...

जेनजी आन्दोलनका कारण निर्जीवन बीमकहरुको नाफा प्रभावित, ५ कम्पनीले व्यहोरे रु.६०.६९ करोड घाटा
INSURANCE

जेनजी आन्दोलनका कारण निर्जीवन बीमकहरुको नाफा प्रभावित, ५ कम्पनीले व्यहोरे रु.६०.६९ करोड घाटा

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरु घाटामा देखिएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहहरु समग्रमा ४१ लाख १५ हजार रुपैयाँ घाटामा देखिएका छन् ।  गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले समग्रमा १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म ९ कम्पनी नाफामा छन् भने ५ कम्पनीले ठूलो घाटा ब्यहोरेका कारण समग्रमा निर्जीवन बीमकहरु घाटामा...

प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक
BANKING

प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकलाई प्रमुख वित्तीय सूचकहरुमा विगतमा देखिएका खराब अवस्थामा आमूल सुधार गर्दै करिब दोहोरो अंकको लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  आर्थिक मन्दी, बैंकिंग विजिनेशमा आएको संकट र खराब कर्जाको थुप्रोका कारण प्रमुख वित्तीय सूचकहरुमा देखिएका कैयन दवाबहरुलाई कम गर्दै राष्टिय स्तरको यो विकास बैंकले वितरणयोग्य मुनाफासहितका प्रमुख...

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)
BANKING

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको तीन मुख्य सूचकको तुलनात्मक विश्लेषण: को अगाडि, को पछाडि ?(टेबलसहित)

काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।...

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो
BANKING

एनआईसी एशियाको लगातार अधोगति, नाफामा ४२% को पहिरो

काठमाण्डौ । एनआईसी एशिया बैंक लगातार अधोगतिमा जान थालेको छ । बैंक पछिल्लो समय वित्तीय सकसबाट गुज्रिरहेको छ ।  अधिक शाखा, सोहीअनुसार अधिक कर्मचारी र निकै ठूलो सञ्चालन खर्चका कारण बंैकले विगतमा आक्रामक व्यवसाय विस्तारको रणनीति लिए पनि त्यसको अपेक्षित प्रतिफल नआउँदा प्रमुख वित्तीय सूचकमा लगातार निराशाजनक अवस्था देखिन थालेको हो ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि...

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन
BANKING

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।  बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.