नेटफ्लिक्सको सेवा निःशुल्क गर्ने तयारी
काठमाण्डौ । नेटफ्लिक्स विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ सेवा प्रदायकमध्ये एक हो। यस्तो अवस्थामा कम्पनीले अब ठूलो सरप्राइज दिने तयारी गरेको छ । नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा निः शुल्क, विज्ञापन–समर्थित सेवा सुरु गर्ने योजना बनाइरहेको छ । यो ठ्याक्कै यूट्यूबजस्तै हुनेछ, जहाँ प्रयोगकर्ताहरूले सामाग्री हेर्छन्, तर विज्ञापनहरूसँगै। कम्पनीको पहुँचलाई थप विस्तार गर्न...