आईतवार, फाल्गुन ११,२०८१ 04:13:30
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:13:30
एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क
AUTO

एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा एफडी. मोर्टसले नयाँ योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत २०८१ सालमा एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क प्रदान गरिनेछ ।  एफडी मोटर्सको एफ फाइभ प्रो मोडलको स्कुटरमा साइड ड्राइभ थ्रिके,१२० किमी रेञ्ज,एलएफपी ब्याट्री,२०० एमएम ग्राउण्ड क्ल्यिरेन्स,१६ इन्तको फ्रन्ट र १४ इन्चको रियर टायर र स्पोटी लुक जस्ता...

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका
BANKING

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका

काठमाण्डौ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुचारु गरेको छ ।  यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले...

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’लाइफटाइम वारेन्टी अफर
AUTO

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘टीभीएस मेरो साथी’लाइफटाइम वारेन्टी अफर

 काठमाण्डौ । टीभीएसले नयाँ वर्षको अवसर पारि‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यो स्किमअन्तर्गत ग्राहकहरुले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा पाउने छन् ।  यसका साथै, हरेक हप्ता १००% क्यास ब्याक, पक्का क्यास डिस्काउन्ट,र एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मुल्यांकन,बजारकै सबै भन्दाकम ईएमआई तथा सजिलो फाइन्यान्स सुबिधाजस्ता आकर्षक...

गोदरेजको नयाँ वर्ष अभियान: ३० हजारसम्मको आकर्षक क्यासब्याक अफर
CORPORATE

गोदरेजको नयाँ वर्ष अभियान: ३० हजारसम्मको आकर्षक क्यासब्याक अफर

काठमाण्डौ । घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’नामक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु.३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन्।यो योजनाअन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर...

कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर
BANKING

कुमारी बैंकले ल्यायो नयाँ वर्षका लागि आकर्षक क्यासब्याक अफर

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विस २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजनाअन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५% जुन रकम न्यून हुन्छ, उक्त रकम फिर्ता पाउने छन् ।साथै, क्यूआर. भुक्तानीमार्फत कारोबार गर्ने मोबाइल बैंकिङ प्र...

क्रम्पटनको नयाँ वर्षको योजना सार्वजनिक, थाईल्याण्ड जाने अवसर
CORPORATE

क्रम्पटनको नयाँ वर्षको योजना सार्वजनिक, थाईल्याण्ड जाने अवसर

काठमाण्डौ । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नया ँवर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजनाको लाभ चैत २३ गतेदेखि सिमित अवधिका लागि...

लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट
AUTO

लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

काठमाण्डौ । लुयान नेपालले सोमबारदेखि लागू हुने गरी ‘नयाँ वर्ष लुयानको हर्ष’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा रु. २५ हजारसम्म छुट पाउन सक्नेछन् ।  यस्तै लुयानको एमएनके३ र एस३० मा रु. १५ हजार र एस७० प्रो मा रु.२५ हजार नगद छुट पाउनेछन् । साथै, एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त...

नयाँ वर्षमा बजाजले रु.१ लाखसम्मको उपहार दिँदै
AUTO

नयाँ वर्षमा बजाजले रु.१ लाखसम्मको उपहार दिँदै

काठमाण्डौ । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’योजना सार्वजनिक गरेको छ । बजाजले यो योजनामार्फ ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ ।  यो योजनामा ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरुले रु. १ लाखसम्मको नगद उपहार पनि...

जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर
AUTO

जिडब्लुएमका गाडीहरुमा ‘शानदार नववर्ष २०८१’ अफर

काठमाण्डौ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो विशेष योजनामा जिडब्लुएमका लोकप्रिय मोडेलहरु हाभल–एच्सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष तथा आकर्षक अफरहरु राखिएको छ ।  

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना
AUTO

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्स प्रालिले मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथैे स्क््रयाच कार्डमार्फत थप १ लाख सम्मका पाउने कम्पनीले जनाएको छ ।

बेनेली बाइक ०% ब्याजमा पाइने, १ लाख सम्मको छुटको पनि व्यवस्था
AUTO

बेनेली बाइक ०% ब्याजमा पाइने, १ लाख सम्मको छुटको पनि व्यवस्था

काठमाण्डौ । विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शुन्य प्रतिशत ब्याजमा उपलब्ध  गराउन लागेको हो ।  यसका साथै कम्पनीले बेनेली बाइक खरिदमा १ लाख रुपैयाँसम्मको छुटको व्यवस्था समेत गरेको छ । कम्पनीले उत्कृष्ट डिजÞाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.