आईतवार, फाल्गुन ११,२०८१ 03:07:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:07:15
भारतको सेयर बजारले फेरि चुम्यो नयाँ उचाई, नेपालको भने सधैं दुर्दशा
विश्व अर्थतन्त्र

भारतको सेयर बजारले फेरि चुम्यो नयाँ उचाई, नेपालको भने सधैं दुर्दशा

काठमाण्डौ । भारतको सेयर बजारले फेरि नयाँ उचाई चुमेको छ ।  सोमबार लगातार तेस्रो दिन भारतको सेयर बजारले नयाँ सर्वकालीन उचाईको रेकर्ड बनाएको हो ।  आजको कारोबारका क्रममा सेन्सेक्सले ८४,९८० को उचाई चुमेको छ भने निफ्टी पनि २५ हजार ९५६ को सर्वाधिक उचाईमा पुगेको छ । 

भारतीय सेयर बजार फेरि किर्तिमानी उचाईमा, दैनिक रेकर्ड बनाउँदै
विश्व अर्थतन्त्र

भारतीय सेयर बजार फेरि किर्तिमानी उचाईमा, दैनिक रेकर्ड बनाउँदै

काठमाण्डौ । मंगलबार भारतीय सेयर बजारले फेरि अलटाइम हाईको रेकर्ड बनाएको छ ।  सेन्सेक्स २०० भन्दा बढी अंकले बढेर ८०८९८ र निफ्टी करिब ६० अंकले बढेर २४६६१ को उचाईमा पुगेको हो । यो भनेको यी दुवै बजार परिसूचकको किर्तिमानी उचाई हो ।  मंगलबारको सुरुवाती कारोबारमा सबैभन्दा बढी रियल्टी सेयरमा वृद्धि भएको छ । त्रैमासिक नतिजापछि स्पाइसजेट ५ प्रतिशत बढेको छ।

मोदी ३.० को सपथपछि उर्लियो सेयर बजार, सेन्सेक्स पहिलोपटक ७७००० माथि
विश्व अर्थतन्त्र

मोदी ३.० को सपथपछि उर्लियो सेयर बजार, सेन्सेक्स पहिलोपटक ७७००० माथि

काठमाण्डौ । भारतमा एनडिए गठबन्धनको सरकार बनेसँगै नरेन्द्र मोदी तेश्रोपटक प्रधानमन्त्री निर्वाचित भएका छन् । मोदीको प्रधानमन्त्रीको रुपमा तेश्रोकालको सुरुवातलाई भारतको सेयर बजारले समेत स्वागत गरेको छ । फलस्वरुप सोमबार भारतको सेयर बजारले नयाँ इतिहास रचेको छ ।  साताको पहिलो कारोबार दिन सोमबार बम्बे स्टक एक्सचेञ्जको ३० सेयरवाला इण्डेक्स सेन्सेक्सले ३२३.६४ अंकको जोडदार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.