निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आव २०८५/८६ सम्म सम्पन्न हुने
काठमाण्डौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण प्रक्रिया सुरु भएको यो विमानस्थल आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत यस आयोजनाको लागत ८ खर्ब रुपैयाँ रहेको छ । निर्माणका लागि विमानस्थल क्षेत्रमा तारबार लगाउने, निजी जग्गा...

