NMB Bank र ICIMOD बीच रणनीतिक साझेदारी, हरित वित्त र जलवायु–प्रतिरोधी विकासमा सहकार्य
काठमाण्डौ । NMB Bank Limited र International Centre for Integrated Mountain Development (ICIMOD) बीच दिगो वित्त, हरित लगानी र जलवायु–प्रतिरोधी विकास प्रवर्द्धनका लागि रणनीतिक साझेदारी भएको छ।दुवै संस्थाबीच भएको समझदारीपत्र (MoU) अनुसार वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, प्राविधिक ज्ञान तथा वित्तीय क्षेत्रको अनुभवलाई जोडेर नेपालमा व्यावहारिक र दिगो लगानीका अवसर पहिचान गर्ने लक्ष्य राखिएको छ।साझेदारीअन्तर्गत ICIMOD को...

