यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार यी तीन अर्थशास्त्रीले पाए
काठमाण्डौ । सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्री जोएल मोकिर, फिलिप एघियन र पिटर होविटलाई प्रदान गरिएको छ । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यी तीन अर्थशास्त्रीलाई आर्थिक विकासको ‘नयाँ व्याख्या’ गरेको भन्दै यो पुरस्कार प्रदान गरिएको जनाएको छ ।संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई प्राविधिक विकासको माध्यमबाट दिगो...