एनओसी पेश गर्न छुट्दा सेबोनबाट अध्यक्षका लागि आवेदन दिएकाहरुको दरखास्त रद्द हुनसक्ने
काठमाण्डौ । छनौट तथा सिफारिस समितिले तय गरेको कार्यविधिको अक्षरंश पालना हुने हो भने सानो त्रुटीका कारण यसपटक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि आवेदन दिएका केही आशालाग्दा उम्मेद्वारहरु अयोग्य बन्नसक्ने देखिएको छ । धितोपत्र बोर्ड भित्रैबाट अध्यक्षका लागि आवेदन दिएका तीनजनाले आवेदनका क्रममा सानो त्रुटी गर्दा उनीहरु प्रतिस्पर्धाबाट स्वतः बाहिरिनसक्ने...