पूर्ण रुपमा ईभी कार अपनाउने विश्वकै पहिलो देश बन्दै नर्वे, बिक्री भएका १० कारमध्ये ९ वटा ईभी
काठमाण्डौ । ईभी कार प्रयोगको विषयमा नर्वे विश्वकै अग्रेणी देश हो । गत वर्ष नर्वेमा बिक्री भएका १० वटा नयाँ सवारीमध्ये ९ वटा ईभी थिए । विगत ७५ वर्षभन्दा बढी समयदेखि भोल्सवागेनको सवारी साधन आयात गरिरहेको ओस्लोमा आधारित कम्पनी हाराल्ड ए मोलेरले सन् २०२४ देखि इन्धनमा आधारित कारहरुलाई पूर्ण रुपमा बिदाई गरेको छ । अहिले यो कम्पनीको सोरुममा बिक्रीमा राखिएका सबै सवारी साधन...