सहुलियतपूर्ण कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, कृषिमा ५ करोडसम्म र स्टार्टअपमा २५ लाखको ऋण सुविधा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२ संशोधन गरेको छ । केन्द्रीय बैंकले अर्थमन्त्रालयको निर्णयबमोजिम सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिको पहिलो संशोधन गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जासम्बन्धी...

