रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्यो, नुवाकोट र धादिङमा शव फेला
काठमाण्डौ । रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीमा परी बगाएका सात जनाको शव फेला परेको छ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी दीपक रेग्मीका अनुसार बुधबार नुवाकोट र धादिङका विभिन्न स्थानमा गरी सात जनाको शव फेला परेको हो।उनका अनुसार नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ। शवको पहिचान तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ।बुधबार बिहान...

