भोटेकोशी बाढीको मृत्यु संख्या २७० पुग्यो, चितवनमा मात्रै १०८ शव फेला
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म विभिन्न जिल्लाबाट गरी २७० जनाको शव फेला परेको हो।प्रहरीले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार चितवनमा सबैभन्दा बढी १०८ जनाको शव भेटिएको छ।त्यस्तै, नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी...

