भोटेकोशी–त्रिशूली बाढी : पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस
काठमाण्डौ । सरकारले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद्...

