हर्मुज जलघाँटी तत्काल खोल्न ८० राष्ट्रको संयुक्त आह्वान
काठमाण्डौ । पश्चिम एसियामा बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघका ८० सदस्य राष्ट्रले रणनीतिक महत्वको हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न संयुक्त आह्वान गरेका छन्।बहराइनको नेतृत्वमा जारी संयुक्त वक्तव्यमा हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर...

