नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
काठमाण्डौ । पशुपति पेन्ट्सले ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुनः प्रस्तुत गरेको छ। कम्पनीले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक प्रस्तुत गरिएको आफ्नो प्रतिष्ठित एनिमेटेड क्यारेक्टर बन्नीलाई पुन्टे नाम दिएर पुनर्जीवित गर्दै दर्शकसँग पुनः जोडिने प्रयास गरेको छ ।त्यतिबेला नेपालमा एनिमेसन प्रविधि प्रारम्भिक चरणमै रहेको...

